Pages

अपराध नियन्त्रण गर्न बीरगंजमा सिसि क्यामेरा जडान

बीरगंज मंसिर/ जिल्ला प्रहरी कार्यालय पर्साले नगरको घण्टाघर चोकमा सिसिटिभी क्यामेरा जडान गरेको बाँकी समाचार..........


ट्राफिक
जाम, र्सबसाधारणको आवागमन अपराधिक गतिबिधिमा निगरानी राख्न सिसिटिभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको घण्टाघर चोकको चारैतिरका दृश्यहरु सिसिटिभी क्यामेराबाट प्रहरी कार्यालय नियन्त्रण कक्षबाट हेरेर प्रहरी सुरक्षाका लागि आवशयक र्सतर्कता अपनाउने तत्कालै थप प्रहरी बल घटनास्थलमा पठाउन सक्ने सिसिटिभी भित्र रहेको क्यामेरा करिब दुइ सय मिटरको दायरामा घुम्ने भएकाले बरपरका सबै दृश्यहरु खिच्ने सम्बन्धि प्राबिधिकहरुले बताएका छन् पर्साका प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठले बीरगंज नगरमा अपराधिक कृयाकलापमा नियन्त्रण गर्नका लागि प्रहरीले जनशक्तिका साथै सुचना प्रबिधिको आधुनिक उपकरणहरुको पनि प्रयोग गर्नुपर्ने आवश्यक्ता महशुस गरेर सिसिटिभी क्यामेरा जिल्ला प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेको कम्प्युटरमा अप्टिकल फाइबर तारको माध्यमबाट जोडिएको क्यामेरा खिचेका दृश्यहरु प्रहरी कार्यालयको नियन्त्रण कक्षमा प्रशारण हुनेछ बीरगंज नगरबासि ब्यापारीहरुको सहयोगमा सिसिटिभी जडान गरिएको बीरगंजमा जडान हुन लागेको सिसिटिभी क्यामेरा घण्टाघर देखि बीरगंज भन्सार सम्म जडान गरिने बताईएको

No comments:

Post a Comment