Pages

छठ पर्वमा केराको मुल्य आकासियो

















बीरगंज २४ कार्तिक/ हिन्दुहरुको लगालगी परेको चार्डपर्वको कारण अहिले बीरगंजको बजारमा केराको विक्री निकै बढे्को बाँकी समाचार ..........
 
दशैं दिपावलीपछि अहिले आएर तर्राईकै महान पर्व छठ पुजाको कारण केराको बिक्रि एक्कासी आकाशिएको स्थानीय ब्यापारीहरु बताउछन् नेपालीहरुको चार्डपर्वको लागि नेपाल भन्दा भारतको हाजीपुर, नौगछिया आन्ध्रप्रेदशबाट बाषिर्क लाखौ रुपैयाको केरा नेपाल भित्रिने गर्दछ हिन्दुहरुको चार्डपर्व जेष्ठ महिनादेखि शुरु हुने भएकोले जेष्ठ महिनादेखि छठ पर्वम्म केराको अत्याधिक बिक्रि हुने गरेको बताउछन् मंसिर महिनादेखि चिसोमा केराको बिक्रि घटे पनि जेष्ठ महिनादेखि भने केराको माग बढने गर्दछ जेष्ठको शुरुमा प्रत्येक दिन देखि गाडी केरा भित्रिने गरे पनि दशै तिहारसम्म पुग्दा प्रत्येक दिन २० गाडीसम्म केरा बीरगंज भन्सारबाट पास हुने गरेको बताइन्छ यसपालिको तिहारको दिन अगाडीदेखि तिहारसम्ममा करिव ४२ ट्रक केरा नेपाल भित्रिएको बताईएको प्रति गाडी एक लाखदेखि एक लाख चालिस हजारसम्म पर्ने केरा, यस्तो चार्डपर्वको बेलामा मात्रै करिव लाखौ रुपैया बराबरको विक्रि हुने गरेको एक केरा र्यापारी बताउछन् सरकारले केरामा प्रतिशत कृषि कर तोकेको त्यसैगरी केरामा भन्सार सेवा शुल्क भ्याट सहित सय ६५ रुपैया प्रति गाडी महशुल तोकेको सबैगरी एउटा टकमा हजार ६५ रुपैया भन्सारमा महशुल वापत तिर्नु पर्छ तर बीरगंज भन्सार नाकामा गाडीमा भन्दा ब्यक्तिगत प्रयोगको लागि र्साईकल, टेम्पो, टागा, रिक्शा मोटरसाइकलमा लोड गरी भन्सार अगाडीबाटै ल्याउने गरेकोले बर्षोनी लाखौ रुपैया बराबरको रकम भन्सारलाई नोसानी भईरहेको बीरगंजमा यस्ता चापर्वको बेला करिव सय ठेलागाडा करिव सयकै हाराहारीमा साइकल ब्यापारीहरु प्रत्येक टोलको घरघरमा पुगेर फलफुल विक्रि गर्न गर्दछन् उनीहरु एकजनाले मात्र दशै, तिहार छठ पर्वगरी जम्मा देखि सय दर्जन केरा बिक्रि गर्ने गरेको बताउछन्।
 

No comments:

Post a Comment