वीरगंज ३ मंसिर/ एभरग्रिन युथ क्लब अजिमा समुह कलैया-५ ले देउसी भैलो खेलेर जम्मा गरेको नौ हजार तीन सय ४५ रुपैयाबाट बिभिन्न सामाग्रीहरु किनेर कलैयाको अमृता अनाथ आश्रमका बालबालिकालाई आज बितरण गरेको छ । बाँकी समाचार..........
बारा जिल्ला आदालतका न्यायधिस बिनोदमोहन आचार्य र बार एसोसिएससन बाराका अध्यक्ष प्रमहंस केसरीले संयुक्तरुपमा व्याग २१ थान, क्यारमबोर्ड एक थान र कपिकलमहरु बितरण गर्नुभएको हो । सो अवसरमा अनाथ आश्रमका गोबर्धन बस्नेत, फुलमति बस्नेत लगायतको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment