Pages

हर्र्सोल्लासपूर्वक इदउल बकरिद पर्व मनाइयो

बीरगंज १ मंसिर/ मुस्लिम धर्मावलम्बीहरुको महानपर्व इदउल बकरिद अर्थात कुर्वानी पर्व आजदेखि नेपालमा पनि मुस्लिम समुदायले हर्र्सोल्लासपूर्वक मनाइरहेका छन् । बाँकी समाचार.........


 तीन दिनसम्म मनाइने यो पर्वमा खसी भेडा र राँगाको बली अर्थात कुर्वानी दिने धार्मिक प्रचलन छ । कुर्वानी दिने व्यक्तिलाई अल्लाहले र्स्वर्गमा जाने बाटो खुला गरिदिने विश्वास मुश्लिम धर्मावलम्बीहरुमा छ । मुस्लिम समुदायले आज कुर्वानीमा मस्जिद र इदगाहमा गएर नवाज पढेर पशुको कुर्वानी दिदैछन् । मुस्लिम समुदायको पवित्र महान पर्व कुर्वानीको अवसरमा सरकारले आज र्सार्वजनिक विदा दिएको छ ।

No comments:

Post a Comment