बीरगंज ७ मंसिर/ भारतीय नम्बरको कारले ठक्कर दिदा एकजना गम्भीर घाइते भएका छन् । बाँकी समाचार.........
घण्टाघरबाट रक्सौल तर्फजाँदै गरेको बी.आर.५.जेड २६६ नम्बरको कारले बिपरीत दिशाबाट आँउदै गरेको ना.२.प ९०९ नम्बरको मोटरसाइकललाई आज बिहान मालपोप चौकमा ठक्करदिदा मोटरसाइकलमा सवार छपैया-२ निवासी २२ बषिर्य उमेश कुशवाहा घाइते भएका हुन् । उहाँको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने कार सहित चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।
No comments:
Post a Comment