बीरगंज ३ मंसिर/ वीरगंजको अलखियामठस्थित होटल मकालुमा गएराती आगलागी भएको छ । बाँकी समाचार..........
होटलको कोठा नम्बर ३११ मा एसीमा विद्युत र्सट भई लागेको आगलागीबाट ३ लाख बराबरको क्षति भएको होटल व्यवस्थापन जनाएको छ । आगो लाग्दा होटलको कोठा नम्बर ३११ का ग्राहक कोठा बन्द गरेर बाहिर घुम्न गएको बेला सो आगलागी भएको हो । आगलागी भए लगतै समयमै बारुण यन्त्र तथा होटलका कर्मचारीहरुको सहयमेगमा आगो नियन्त्रणमा लिएको थियो ।
No comments:
Post a Comment