Pages

सातबुंदे सहमती ब्यक्तिगत स्वार्थ भएको - अध्यक्ष यादव

बीरगंज १७ फागुन/ तराइ मधेश लोकतान्त्रीक पार्टी नेपालका केन्द्रिय अध्यक्ष महेन्दराय यादवले मधेशवादी पार्टीहरु अहिले सम्म लोकतान्त्रीकरण हुन नसकेको आरोप लगाउनु भएको बाँकी समाचार........
 

बीरगंजको स्थायिन होटल सिजनमा आज रिपोर्टस क्लब नेपाल पसाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले मधेशवादी दलहरु लोकतान्त्रीकरण हुन नसकेकाले नै बिभाजन हुदै गएको बताउनु भयो वहाँले पहिचान सम्मन स्वभिमान प्राप्तीका लागि आफु तराइ मधेश लोकतान्त्रीक पार्टीलाइ बिभाजन गरि तराइ मधेश लोतान्त्रीक पार्टी नेपाल नामक दलको स्थापना गरेको समेत बताउनु भएको तराइ मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन तीन बर्षसम्म पार्टीलाइ सांगठनिक सुदृढीकरण गर्न नसकेको नौ महिना सम्म केन्द्रिय कार्य समितीको बैठक नगरि आफना हैकम वाद चलाउन सकेकोले आफुले पार्टी बिभाजन गरेको बताउनु भयो अध्यक्ष यादवले अहिलेको समयमा संबिधान निर्माण कार्यमा सबैभन्दा ठुलो बाधक सेना समायोजनको बिषय भएको बताउदै सेना समायोजन भए त्यो मधेशवादी दलहरुका लागि खतराको सन्देश भएको बताउनु भयो वहाँले एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्षहरुले गरेको सातबुंदे सहमती ब्यक्तिगत स्वार्थ भएको दिप्पनी गर्दै त्यसका कारण देश अझै जटिल अवस्थामा पुग्ने दावी गर्नु भयो

No comments:

Post a Comment