वीरगंज २७ फागुन/ त्रिभुवन राजपथ अन्तरगत बाराको अमलेखगंजमा गएराती साढे १० बजे गुडी रहेको माल बाहक ट्रकमा अचानक आगो लागदा ट्रकमा रहेको २ सय १० थान जेनेरेटर जलेर नष्ट भएको छ । बाँकी समाचार...........
.३.ख १३१९ नम्बरको ट्रकमा अमलेखगंज स्थित २ नम्बर पुल नजिक पुग्दा आफै आगो लागेको हो । आगोले ६ लाख ५० हजार मुल्य बराबरको २ सय १० थान जेनेरेटर जलेर नष्ट भएको हो । ट्रकमा आगो लागेपनि ट्रकका चाकल कालु गुरुङले साहस पर्ुवक ३ नम्बर पुलमा पुर्याएर गुहार मागेपछि स्थानिय बासि र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको कारण थप क्षति हुन नसकेको प्रहरीले जनाएको छ ।
तीन सय ३३ थान जेनेरेटर लिएर बीरगंजबाट काठमाण्डौ तर्फजादै गरेको ना

No comments:
Post a Comment