बीरगंज १५ चैत्र/ बन्द रहेको उधोग खोलाउन २४ घण्टे अल्टिमेम दिदै बीरगंजका उधोगीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा मार्फ प्रधानमन्त्रीलाइ उधोगको साङकेतीक साचो बुझाएका छन । बाँकी समाचार.........
बीरगंज वाणिज्य संघका अध्यक्ष लागि अशोक टेमानीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका उधोगीहरुले प्रमुख जिल्ला अधिकारी झालाई २४ घण्टे अल्टिमेटम सहितको ज्ञापन पत्र र संकेतीक सा"चो बुझाएका हुन । यही चैत्र १० गते उधोग वाणिज्य संघ र तीनवटा मजदुर संगठन बीच भएको ११ बुदें सहमती खारेजीको माग गर्दै मजदुरहरु बन्द गराएको पर्सा र बारा औधोगिक करिडोरको उधोग खुलाउन माग गर्दै उधोगीहरुले ज्ञापन पत्र बुझाएका हुन । उनीहरुले २४ घण्टा भित्र उधोग खुल्ने बतावरण श्रृजना नभए भोली राजधानी पुगेर प्रधानमन्त्री झलनाथ खनाललाइ सम्पुर्ण उधोगहरुको वास्तबिक साचो हस्तान्तरण गर्ने घोषण समेत गरेका छन । यसघी बिर्ता स्थित संघको भवनबाट निशकिएको उधोगीहरुको टोलीले शान्ति पुर्ण जुलुस समेत प्रदर्शन गरेको थियो । साथै बन्द रहेको उधोगहरु तोडफोड भएको भन्दै शान्ति सुरक्षा समेत माग गरेका छन ।

No comments:
Post a Comment