Pages

शुभकामना आदान प्रदान तथा श्रृजना वाचन कार्यक्रम

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
वीरगंज २८ फागुन/ फागु पुणिर्माको अवसरमा १७६ औ प्रभात काब्य यात्रा र गजल साहित्य मंच नेपालको संयुक्त आयोजनामा श्रृजना वाचन तथा होलीको शुभ कामना आदान प्रदान कार्यक्रम आज एक समारोह बीच सम्पन्न भएको छ । बाँकी समाचार...........
   

बीरगंजको कन्या माध्यमिक बिधालयमा भएको कार्यक्रमका प्रमुख अतिथी डा.बिश्वम्भर शर्माले होलीको महत्वबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नन्दकिशोर गोयल, महेशचन्द्र गौतम, अरुण बिक्रम शाह, प्रणय कुमार, लक्ष्मी शाक्य, गंगा बहादुर थापा, अच्युत प्राधानाङ, बिनोद तिमिल्सीना, मास्टर तारा सिंह, रामचन्द्र गुप्ता, मोतीरहमान, यमुना प्राधानाङ लगायतले होलिको शुभकामना आदान प्रदान गर्दै आ-आफ्नो गीत, गजल, लेख, रचना वाचन गरेका थिए । कार्यक्रम कबि दिलीप राज कार्कीले उदघाटन गर्नु भएको थियो ।

No comments:

Post a Comment