बीरगंज २१ फागुन/ गाविस भवानीपुर जीतपुर वार्ड नम्बर ३ स्थित शिव मन्दिरको प्राङ्गणमा आज एक समारोह्को आयोजना गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । बाँकी समाचार........
नेपाली काँग्रेसका संस्थापक नेता एवंम् पूर्व मन्त्री कृष्णा प्रसाद भट्टर्राईको शुक्रवार राती निधन भएकोमा नेपाली काँग्रेस गाउँ समितिले एक समारोह्को आयोजना गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका हो । नेपाली काँग्रेस जिल्ला कार्य समितिका अध्यक्षर् इन्द्र बहादुर पन्तको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सद्स्य कपिलदेव यादव, नेपाली काँग्रेसका महाँसमितिका सद्स्य तथा जीतपुर गाविसका पर्ूव अध्यक्ष कृष्णव्रत सिंह लगायत स्थानीय समाज सेवी, उद्योगी, ब्यापारी, बिद्यार्थी र सञ्चारकर्मीहरु लगायतको उपस्थिती हरेको थियो ।

No comments:
Post a Comment