बीरगंज १२ चैत्र/ १९ औ गजल तथा श्रृजना वाचन कार्यक्रम आज एक समारोह बीच सम्पन्न भएको छ । समाचार.........
गजल साहित्य मंच पर्साले बीरगंजको अलखियामठ स्थित कन्या माध्यमिक बिधालयमा आयोजना गरेको साहित्यीक कार्यक्रमका प्रमुख अतिथी गंगा बहादुर थापा रहनु भएको थियो । मंच पर्साकी संयोजक लक्ष्की शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा कबि नन्द किशोर गोयल, महेशचन्द्र गौतम, प्रणय कुमार, कन्हैया गुप्ता, दिलीप राज कार्की, समिर पाख्रिन, मास्टर तारा सिंह, बालदेव उपाध्याय, बिराज साह लगायतकाले आ-आफ्नो कबिता, लेख, रचना, गीत, गजल वाचन गरेका थिए भने कबि अरुण बिक्रम शाहले कार्यक्रम संचालन गर्नु भएको थियो ।

No comments:
Post a Comment