Pages

नेशनल मेडिकल कलेजमा फरी बिवाद

वीरगंज १९ फागुन/ पटक पटक विरामीको उपचारमा लापरवाही गरेर विवादित बन्दै आएका नेशनल मेडिकल कलेज वीरगंजले एक विरामीलाई चलाउनु पर्ने औषधी अर्को विरामीलाई चलाएको कुरा पिडित विरामीका परिवारले पत्रकार सम्मेलन गरी खुलासा गरेका छन बाँकी समाचार........
 

नेशनल मेडिकल कलेजका चिकित्सकले कलैया नगरपालिका वडा नम्बर निवासी ६५ वषिर्य सरस्वती रेग्मीलाई अकै विरामीको पुर्जी अनुसार औषधी दिदा निको हुनुको साटो रोग पुन बल्झे पछि चिकित्सकको लापरवाही र्सार्वजनिक भएको हो विरामीका आफन्तहरुले आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी विरामी रेग्मीलाई त्रि्रा घुडामा घाउ भएर फागुन गते वीरगंजको नेशनल मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएकोमा फागुन १५ गते घाउको शैल्यक्रिया गरी डिस्चार्ज गर्ने समयमा अर्का विरामी रौतहट जिल्लाको गाविस विर्ती प्रस्टोका वडा नम्बर वस्ने वर्ष६० का अनुठा राय यादवको पुर्जी दिएपछि सो पुर्जीमा लेखिएको औषधी चलाउदा उनको अवस्था गम्भिर बन्न गएको बताउका हुन विरामी सहित संचारकर्मी सामु विरामीकी छोरी उषा रेग्मी आफन्तहरुले पुन नेशनल मेडिकल कलेजमा हिजो गई विरामीलाई गलत औषधी चलाएको पुर्जी नै गलत भएको जनाउदा समेत मेडिकल कलेजका प्रबन्धक बसरुदिन अंसारी लगायतका व्यक्तिहरुले बसपार्कबाट खटि गएको प्रहरी नायब निरिक्षक चुडामणी दहालको नेतृत्वको सुरक्षाकर्मीहरुकै सामु विरामी रेग्मीका आफन्तलाई उल्टै हातपात गर्दा प्रहरी मौनबसेको समेत उनिहरुको गुनासो थियो पिडित विरामीका आफन्तले संचारकर्मीसामु मेडिकल कलेजको घटनामा संलग्न रहेका गलत प्रवृदीका व्यक्तिहरुलाई कडा भन्दा कडा कानुनी कारवाहीमा सहयोग पुर्‍याईदिनु हुन अनुरोध समेत गरेका छन

No comments:

Post a Comment