Pages

आज भएको राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको क्षेत्र नम्बर ४ भैरहवा विजयी भएको छ ।

वीरगंज २१ फागुन/ फूल कुमारी महत्तो मेमोरियल ट्रष्टको आयोजनामा बिरगंजमा सम्पन्न एम.जि. ट्रँफी २०११ राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर भैरहवा विजयी भएको बाँकी समाचार........
 

वीरगंजको नारायणी शालामा आज भएको प्रतियोगिताको फाइनल खेलमा घरेलु टिम क्षेत्र नम्बर वीरगंज लाइ १४ रनले हराउँदै क्षेत्र नम्बर भैरहवा विजयी भएको हो टस जिती पहिलो ब्याटिगरेको भैरहवाले निर्धारित २० ओभरमा विकेट गुमाइ सय ११ रन बनाउन सफल भएको थियो भैरहवाका तर्फाट लालबहादुर अधिकारीले ३७ वलमा ५२ रन बनाएका थिए भने कृष्ण कार्किले २७ बलमा २६ रन बनाउन सफल भएका थिए वीरगंजका जटाशंकर र्सराफले ओभरमा रन दिई विकेट लिएका थिए भने कप्तान विनोद दासले ओभरमा १७ रन दिई विकेट अभिनाष कर्णले ओभरमा १५ रन दिई विकेट लिन सफल भएका थिए सय १२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको घरेलु टोली वीरगंज भने १९ ओभर बलमा पुरै विकेट गुमाइ ९७ रनमा मात्र समेटिन पुग्यो वीरगंजको तर्फाट कप्तान विनोद दासले २८ बलमा ३८ रन बनाएका थिए भने हासिम अंसारीले २३ बलमा १२ कुमार थापाले बलमा १० रनको योगफल मात्र तयार गरेका थिए भैरहवाका बलर कृष्ण कार्कीले ओभरमा १५ रन दिई विकेट विवेक चौधरीले पनि ओभरमा १८ रन दिई विकेट लिएका थिए आजको खेलका ३७ वलमा ५२ रन बनाइ क्षेत्र नम्बर भैरहवाका लालबहादुर अधिकारी म्यान अफ दि घोषित भएका छन् जितसंगै क्षेत्र नम्बर भैरहवाले नगद लाख रुपैया पुरस्कार पराजित भएको घरेलु टोली क्षेत्र नम्बर वीरगंजले ५० हजार रुपैया प्राप्त गर्ने भएको पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक सन्त नेता कृष्ण प्रसाद भट्राइको निधनका कारण पुरस्कार वितरण कार्यक्रम आजका लागि स्थगित गरिएको आयोजकले जनाएको गत फागुन १४ गतेदेखि शुरु भएको क्रिकेट प्रतियोगितामा वीरगज, भैरवाहा, पोखरा, नेपालगंज, काठमाण्डौ, जनकपुर, बैतडी, विराटनगरका समूहहरुको सहभागिता रहेको थियो

No comments:

Post a Comment