Pages

प्रमुख जिल्ला अधिकारी द्धारा पत्रकार सम्मेलन

बीरगंज १५ चैत्र/ पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले आफु प्रयोग गर्ने स्कारपियो गाडी चोरीको नभएको बताउनु भएको बाँकी समाचार.........
 

जिल्ला प्रशासन कार्यालयमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी झाले जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको गाडी भन्सारमा बुझाए पश्चात बीरगंजको शान्ति सुरक्षाको अवस्था अझ बलियो बनाउका लागि भन्सार कार्यालयबाट कागजी प्रकृयाबाट पटक पटक प्रयोगका लागि लिने गरिएको बताउनु भएको वहाँले सो गाडीमा आफु आफना परिवार नरहेको प्रस्त पार्नु भयो हिजो राती करीव आठ बजे सेतो रंगको स्कारपियो गाडीमा -परिवार सवार भई घुमफिरमा निस्केका प्रजिअ झाको गाडीमा दुइवटा नम्बर देखेपछि स्थानीयवासीहरुले माइस्थान चौकमा रोकेका थिए प्रमुख जिल्ला अधिकारी झाले प्रयोग गर्ने सो गाडीमा अगाडि पट्टी सेतो प्लेटमा ना.. ५०३७ पछाडी पट्टी सेतो प्लेटमै ना ४९८ नम्बर उल्लेख भएको देखेपछि स्थानीयवासीहरुले सोधपुछ गरेका थिए पछि सो नम्बर प्लेट हटाइ हेर्दा त्यसको तल रातो प्लेटमा बा.. ५०३७ नम्बरको उल्लेख भएको भेटिएको

No comments:

Post a Comment