वीरगंज २५ चैत्र/ बचत तथा ऋण सहकारी संघ पर्साले आज दुई दिने पल्र्स सम्बन्धी तालिमको आयोजना गरेको छ ।
नेपाल वाणिज्य बैक आर्दशनगरको सभाहलमा नेफ्स्कुन नेपालको सहयोगमा आयोजना गरिएको दुईदिने तालिममा पर्साका विभिन्न बचत तथा ऋण सहकारी सस्थाका ३६ जना प्रतिनिधिहरुको सहभगिता रहेको छ । तालिममा सहभागिहरुलाई नेफस्कुन नेपालका सस्थापक केशव पोखरेलले पल्र्स अनुगमन प्रणाली सम्बन्धी प्रशिक्षण दिईरहनु भएको छ । पल्र्स अनुगमन प्रणालीले गुणस्तरीय बचत तथा ऋण सहकारी सस्थाको लागि, नमुना ऋण सहकारी सस्था, अनुगमन तथा मूल्याङकन विधि, उत्पादन तथा सेवा लगायतको विषयमा प्रशिक्षक पोखरेलले प्रशिक्षण दिईरहुन भएको छ । यसअघि तालिमको उदघान सत्रमा सहकारी संघ बाराका अध्यक्ष कृष्ण पौडेलले तालिमको उदेश्य बारे जानकारी गराउनु भएको छ । सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डितको सभापतीत्वमा सम्पन्न भएको तालिमको उदघाटन सत्रमा डिभिजन सहकारी कार्यालयका निमित डिभिजन अधिकृत दुर्गा प्रसाद जैसवान, निमित नासु अच्छयुत प्रधानाङ, सहकारी संघ सिमराका प्रतिनिधी युवराज त्रिपाठी, शिवम बचतका संचालक राजेन्द्र जैसवाल, गोविन्द्र श्रेष्ठ लगायतकाले तालिमको सफल्ताको कामना गरेका थिए ।

No comments:
Post a Comment