Pages

श्रमकार्यलयमा तालाबन्दी

बीरगंज ३ बैसाख/  श्रमकार्यलयको प्रमुखको गैरजिमेवार व्यवहारको कारणले गर्दा मजदुर तथा कर्मचारीहरु बिचलीतमा परेको भन्दै नेपाल उद्यौगिक मजदुर तथा कर्मचारी संगठन क्रान्तिकारीले श्रम कार्यलय वीरगंजमा कालो झण्डा राख्दै तालाबन्दी गरेको छ ।
कर्मचारीहरुको हकहित, सेवा सुविधा र कम्पनीले उपलब्ध गराउदै आएको सेवा सुबिधा कटौति हुदै गईरहेको सुविधा सुनिशचत गर्न माग गर्दै संगठनलाई बेवास्ता गरेको भन्दै श्रम कार्यलयका अधिकृत राधेश्याम झा ले २०६८ मंसिर ८ गते प्रष्ठिान ट्रेड युनियनको दर्ता भई कानुनको सम्पुर्ण प्रक्रिया पुरा भईसकेको भए पनि श्रम अधिकृत राधेश्याम झाले आधारीकता उपलब्ध नगराएको आरोप लगाएका छन । श्रम अधिकृत झाले मागलाई सफल बनाउनको लागि डाबर नेपालको व्यवस्थापन समअधिकृतको मिलोमतोमा गरी समअधिकृतले पदको दुरुपयोग गदै कार्यक्षेत्रबाट बाहिर गई मजदुरहरुलाई बिचलितमा पारेको आरोप लगाएका छन । र आफनो  माग पुरा नभए आन्दोलन जारी राखने असलम हवारीले बताएका छन ।

No comments:

Post a Comment