वीरगंज २८ चैत्र/ शहिद तेज वहादुर अमात्यको ४६ औ पुण्य स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
आज वीरगंजको गण्डक स्थित गण्डक चौकमा रहेको शहिद तेज वहादुर अमात्यको शालिकमा फुलमाला चढाई श्रद्धा सुमन अर्पण गरिएको छ । ललित योग समाज सेवा संस्थाद्वारा आयोजित कार्यक्रममा शहिद परिवारका शहिद पत्नी अन्नत लक्ष्मी अमात्य शहिद पुत्र डा.नेत्र वहादुर अमात्य, राजेन्द्र वहादुर अमात्य, नेपालि काग्रेश पर्साका सभापति सुरेन्द्र प्रसाद चौधरी, समाज सेवि तथा उधोग पति वावुलाल चाचान लगायतकाले शहिद अमात्यको शालिकमा फुलमाला चढाई श्रद्धा अर्पण गरेका थिए । कार्यक्रममा नेपालि काग्रेश पर्साका सभापति सुरेन्द्र प्रसाद चौधरीले जुन देशमा शहिदको सम्मान हुदैन् अभिलेख राखिदैन् त्यो देश मृत समान हुन्छ । त्यसकारणले शहिदको वलिदानलाई कहिले पनि विर्सिन नहुने वताउनुभयो । कार्यक्रममा नेपालि काग्रेश पर्साका पुर्व सभापति राजेन्द्र वहादुर अमात्य, उधोग पति वावुलाल चाचान, डा.विश्मवर शर्मा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरि ललित योग समाज सेवा संस्थाले नारायणी उप–क्षेत्रिय अस्पताललाई स्टुल तथा वेन्च हस्तान्तरण गरेको छ । संस्थाले अस्पतालकै प्रङगनमा एक कार्यक्रम गरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वि.के.झा लाई शहिद पत्नी अन्नत लक्ष्मी अमात्यले वेन्च हस्तनान्तरण गर्नु भयो । संस्थाका अध्यक्ष पुष्कर मान सिहं राज भण्डारीले एक सय वटा टुल र तिन वटा वेन्च क्वेष्ट फर्मास्युटिकल्स प्रा.लि.ले सहयोग गरेको वताउनु भयो । संस्थाले १ सय वटा टुल र तिन वटा वेन्च हस्तनान्तरण गरेको हो ।

No comments:
Post a Comment