Pages

रोकि राखिएको ट्रकमा आगलागी


बीरगंज २८ कार्तिक/  वीरगंजको छपकैयास्थित मेनरोडमा आज दिउँसो एउटा ट्रकमा आगलागी भएको छ । बाँकी समाचार ..........
छपकैयाँको इदगाह चोक नजिकै रोकी राखेको अवस्थामा ना २ ख ८५५२ नम्बरको रित्तो ट्रकमा आगलागी भएको सामुदायीक प्रहरी छपकैयाले जानकारी दिएको छ । ट्रकमा राखिएको ब्याट्रीमा गडबडीका कारण भएको आगलागी प्रहरीको सहयोगमा तत्कालै नियन्त्रणमा लिइएकाले ट्रकमा सामान्य क्षति भएको छ ।

No comments:

Post a Comment