Pages

परिक्षा केन्द्रबाट सात जना परिक्षार्थी निष्काशीत

बीरगंज १६ चैत्र/ प्रवेशीका परिक्षा अन्तरगत आज बीरगंजका परिक्षा केन्द्रबाट जना परिक्षार्थीलाई निष्काशीत गरिएको बाँकी समाचार.........
 

प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाको नेतृत्वमा रहेको अनुगमन टोलीले एकजाम्टेड तर्फा परिक्षार्थीलाई निष्काशीत गरेको हो आज भएको जनसंख्या तथा बातावरण बिषयका परिक्षामा जिएचपी परिक्षा केन्द्रबाट जना नर्सिङ्ग उच्च माध्यमिक बिधालय परिक्षा केन्द्रबाट जना परिक्षार्थीलाई निष्काशीत गरिएको हो ती परिक्षार्थीहरुले परिक्षाको परिक्षाको अनुसासन टोडदै चिट चोरेको फेला परेपछि कारवाही स्वरुप परिक्षाबाट निष्काशीत गरिएको प्रमुख जिल्ला अधिकारी झाले बताउनु भयो

No comments:

Post a Comment