बीरगंज १६ चैत्र/ बीरगंज उपमहानगरपालिका वडा नम्बर १० पानीटंकी चौकमा आज बिहान एउटा खाना पकाउने ग्यासको सिलीन्डर बिष्फोट भएको छ । बाँकी समाचार.........
पानीटंकी स्थित मुन्ना मिश्राको घरमा रहेको खाना पकाउने ग्यासको सिलीन्डर बिष्फोट भएको हो । बिष्फोटबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यस्तै बीरगंज उपमहानगरपालिका वडा नम्बर १९ इनर्वा स्थित एक कार्टुन फैक्ट्रीमा आज बिहान आग लागि भएको छ । बिधुतको र्सट र्सर्किट भएर आग लागि भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सो आग लागिबाट लाखौको क्षति भएको हुन सक्ने बताइएको छ ।

No comments:
Post a Comment