Pages

उधोगीहरुले प्रधानमन्त्रीलाई उधोगको साँचो बुझाए

बीरगंज १७ चैत्र/ बीरगंज पथलैया करिडोरका उधोगीहरुले आज उधोगको साँचो सरकारलाई बुझाएका छन बाँकी समाचार..........
 

उधोग संचालन गर्ने बातावरण नभएको उधोगको साँचो सरकारलाई बुझाइएको बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अशोक टोमानीले बताउनु भएको राजनितीकदलहरुले मजदुर उधोगलाई राजनितीकको केन्द्र बिन्दु बनाउन थालेकोले आफुहरु उधोग संचालन गर्ने स्थितीमा नरहेको उधोग चलाउने जिम्मा दलहरुलाई नै दिन उधोगका साँचो प्रधानमन्त्री झलनाथ खनाललाई बुझाइएको अध्यक्ष टेमानीले बताउनु भयो लामो समय देखि लोडसेडिङ्ग असुरक्षाको मार खेपेर भएपनि उधोग चलाउदै आएका उधोगीहरु पच्छिलो समय राजनितीक दलका मजदुर संगठनको तारो बनेको सरकारलाई समेत समस्याबारे ब्यवस्था गरेकोले उधोगहरु बन्द गरि साँचो दलहरुको जिम्मा लगाउन बाध्य भएको उधोगीहरुले बताएका छन तलब बृद्धीको माग गर्दै आन्दोलन गर्दै आएको मुख्य तीन दलहरु बीच चैत्र १० गते सहमती भएपनि सहमती मधेशवादी माओवादी दल समर्थीत मजदुरहरुको आन्दोलनका कारण गएको सोमवार देखि बीरगंज पथलैया औधोगिक करिडोरका करिब हजार उधोगहरु बन्द रहेका छन

No comments:

Post a Comment