Pages

पर्साका प्रनाउ कागज र कुट पक्राउ गर्न तर्फक्रियाशिल रहेको

बीरगंज २१ चैत्र/ तराइमा कार्यरत सिङो सुरक्षा सयन्त्र सुरक्षा व्यवस्था सुदृढिकरण तर्फकृयाशिलता रहेको बेला पर्साका प्रहरी नायब उपरिक्षक योग बहादुर पाल कवाडी कागज कुट पक्राउ गर्न तर्फक्रियाशिल रहेको सामाचार प्राप्त भएको बाँकी समाचार........
 

विभिन्न कलकारखानाबाट कवाडीको रुपमा निस्किएकै कार्टुनका टुक्रा एवं पुराना च्यातेको कुटहरु कवाडी व्यवसायीहरुले सम्बन्धित जिल्लाहरुमा जिल्ला विकास समितीलाई निर्धारित कवाडी कर चुक्त गरेर बिक्री वितरण गर्ने गरेका छन कार्टुनका टुक्रामा कवाडी कर बाहेक अन्य कुनै किसिमको कर तथा निकासी कर समेत राज्यले नतोकेको वीरगंज भंसारले जनाएको विगत केहि महिना देखि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक योग बहादुर पालले विभिन्न बहानामा कार्टुन बोकेको ट्रक ठेला लगायतका सवारी साधनलाई नियन्त्रणमा राखेर दुख दिने गरेको व्यवसायीहरुले गुनासो गरेका छन यसै क्रममा प्रहरी नायब उपरिक्षक पालकै निर्दैनमा गए राती बजे वीरगंजको नम्बर १९ स्थितर् इनर्वा चौकबाट तीन ठेला कार्टुन, ठेला मजदुर स्थानीय अशोक राउत विश्वनाथ राउतलाई नियन्त्रणमा लिएको समाचार श्रोतका अनुसार केहि हप्ता अघि मात्र प्रहरी नायब उपरिक्षक पालले पावर हाउस चौकबाट कवाडी कार्टुन बोकेको एक ट्रकलाइ पक्राउ गरी दुइ तिन दिन राखेर एक दलाल मार्फ २५ हजार रकम लिई अनावश्यक दुख दिएको सम्बद्ध श्रोतलेे दावी गरेको

No comments:

Post a Comment