बीरगंज २१ चैत्र/ तोकिएको समयमै नयाँ संविधान निर्माण गर्नु पर्ने माग गर्दै वीरगंज जेसीजले आज पसाका प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाएको छ । बाँकी समाचार........
वीरगंज जेसीजका अध्यक्ष विजयराज राजकणिर्कारको नेतृत्वमा गएको एक टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाइ भेटेर ज्ञापन पज्ञ बुझाएको हो । जेसीजले संविधान लेखनलाइ प्रमुख मुद्धा बनाइ विभिन्न अन्तरकृया तथा दवावमुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

No comments:
Post a Comment