Pages

मोटरर्साईकलको ठक्करबाट साइकल यात्री घाइते

बीरगंज १७ चैत्र/ बीरगंज उपहमहानगरपालिका वडा नम्बर-१६ स्थित जिल्ला बिकाश समिती अगाडी माटरसाइकलको ठक्करबाट साइकलमा सवार एकजना बिधार्थी घाइते भएका छन बाँकी समाचार..........
 

साइकलमा सवार भई बीरगंजमा एसएलसी परिक्षा दिन आइरहेको अवस्थामा आज बिहान पावरहाउस तर्फाट सुख्खा बन्दरगाह तर्फगइरहेको ना.. २८१८ नम्बरको मोटरसाइकलले जिल्ला बिकाश समिती अगाडी ठक्कर दिदा पर्साको प्रसौनि गाबिस वडा नम्बर निवासी उमेश महतो घाइते भएका हुन घाइते महतोलाई बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइ पुनः थप उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको यता ठक्कर दिने मोटरसाइकललाई प्रहरीले आफनो नियन्त्रणमा लिएको

No comments:

Post a Comment