Pages

लागु औषध खैरो हिरोइन सहित एक पक्राउ

बीरगंज १७ चैत्र/ जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोइन सहित पक्राउ परेका एक भारतीय नागरिकलाई आज जिल्ला अदालत पर्साबाट म्याद थप गराइ आवश्यक कारवाहीको प्रकृया अगाडी बढाएको बाँकी समाचार..........
 

बीरगंज उपहमहानगरपालिका वडा नम्बर-१९ बाईपास रोड नजिक रहेको माँ बैष्णो देवी मन्दिरको अगाडी प्रहरीले चेक सुचनाको आधारमा चेकजाँचको गर्ने क्रममा पदैल यात्री संग सय ग्राम लागु औषध खैरो हिरोइन सहित एक जना भारतीय युवकलाई पक्राउ गरेको भारत बिहारको रक्सौल लक्ष्कीपुर निवासी १८ बर्षीय सोनालाल महतो शरिरमा लुकाइ छिपाइ रक्सौल तर्फाट बाईपास रोड हुदै बीरगंज शहर भित्र प्रबेश गर्न लागेका अवस्थामा चेकजाँचमा खटिएको प्रहरी टोलीले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको थियो पक्राउ परेको महतोले रक्सौलको हैदर अल्ली भन्ने ब्यक्तिले लागु औषध पथलैया पुर्‍याइ दिए बापत हजार दिने भनिएको महतोले रकमको प्रलोभनमा परि लागु औषध बाराको पथलैयामा पुर्‍याउन जानलागेको प्रहरी समक्ष ब्यान दिएका छन

No comments:

Post a Comment