बीरगंज १७ चैत्र/ चैत्र १० गते देखि देशभर जारी प्रबेशीका परिक्षाको अन्तिम दिन आज एच्छिक गणित बिषयको परिक्षा सम्पन्न भएको छ । बाँकी समाचार..........
परिक्षामा बिधार्थीहरुलाई चिट चोर्न सहयोग गरेको आरोपमा बारामा आज एकजना परिक्षानिरीक्षकलाई निस्काशीत गरिएको छ । जिल्ला शिक्षा कार्यालय बाराका शाखा अधिकृत हरि राउतको नेतृत्वमा गएको टोलीले बाराको प्रसौनि गाबिस स्थित बेङ्ग साह उच्च माध्यमिक बिधालय परिक्षा केन्द्रबाट निरीक्षक किशोरी लाल साहलाई निस्काशीत गरिएको हो । पर्साको नर्सिङ माध्यमिक बिधालय परिक्षा केन्द्रबाट बिधार्थीलाई सहयोगीहरुले बिहान १० बजे परिक्षा केन्द्र बाहिर एच्छिक गणित बिषयको प्रश्न पत्र ल्याएर उत्तर लेख्दै परिक्षार्थीहरुलाई दिएको देखेपनि जिल्ला शिक्षा अधिकारी केदार तिवारीले कारवाहीको कुनै चाँसो देखाउनु भएन । परिक्षार्थीहरुलाई परिक्षा केन्द्र बाहिर अनियमित्ता गरिएको भन्दै अनुगमनमा रहनु भएका जिल्ला शिक्षा अधिकारी केदार तिवारीको ध्यानाकर्षा गराएपनि वहाले अर्थ शास्त्र बिषयको परिक्षा सकिएकोले कारवाहीको कुनै औचित्य नहुने बताउदै वेवास्था गर्नु भएको हो ।

No comments:
Post a Comment