बीरगंज २० चैत्र/ नेपाल आदिवासी जनजाती महासंघ, जनजाती पत्रकार संघ, जनजाती बिधार्थी संघ, जनजाती कानुन ब्यवसायी संघ, जनजाती राष्ट्रिय महिला महासंघले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बाँकी समाचार..........
बीरगंज घण्टाघरमा आयोजित रक्तदान कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले रक्तदान गर्ने ब्यक्तिहरुलाई जुस खुवाई कार्यक्रमको उदघाटन गर्नु भएको थियो । सो रक्तदान कार्यक्रममा अरुण कुमार साह, रुपनारायण मिश्रा, सुकदेव बद्धा थोकि, कृष्ण मोहन श्रेष्ठ, राज कुमार साह, प्रभु प्रसाद कल्वार, रोहित चौधरी, पानमती देवी, कुसुम कुमारी दास लगातयका महिला तथा पुरुष गरि २१ जनाले रक्तदान गरेका थिए । दिन प्रतिदिन रक्त संचार केन्द्रमा रगतको अभाव भइरहेको कारण उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल आदिवासी जनजाती पत्रकार संघका उपाध्यक्ष जगत र्राईले बताउनु भएको छ । नेपाल आदिवासी महासंघ जिल्ला समन्वय परिषदका पर्सा अध्यक्ष रामनारायण गौरोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य महेश दास, पर्साका सल्लाहकार केशी लामिछाने लगायत बिभिन्न संचार संग आवद्ध स्थानिय संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment