बीरगंज १६ चैत्र/ नेपाल पत्रकार महासंघको ५६ औ स्थापना दिवसको अवसरमा आज बीरगंजमा प्रभात फेरीको आयोजना गरिएको छ । बाँकी समाचार.........
महासंघको ५६ औ स्थापना दिवसको अवसरमा बीरगंजका पत्रकारहरुको समुहले प्रभात फेरी निकालेको हो । बीरगंजको घण्टाघरबाट निकालीएको प्रभात फेरी माईस्थान, आदर्शनगर हुदै पुन घण्टाघरमा पुगेर समापन भएको थियो । पत्रकार महासंघ पर्साका अध्यक्ष अशोक तिवारीको नेतृत्वमा निशकीएको सो प्रभात फेरीमा महासंघका सल्लाहकार केशी लामिछाने, निवर्तमान अध्यक्ष शत्रुघन नेपाल, बरिष्ठ पत्रकार जगदीश शर्मा, क्रियाशील युवा पत्रकार मंचका अध्यक्ष प्रणय कुमार, राष्ट्रिय फोटो पत्रकार समुह पर्साका अध्यक्ष राजु श्रेष्ठ लगायत बिभिन्न संचारक्षेत्र संग आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । महासंघ २०१२ साल चेत्र १६ गते तत्कालीन नेपाल पत्रकार संघको रुपमा स्थापना भई त्रियाशील रहदै आएको छ । लोकतन्त्रको स्थापना प्रेस तथा नागरिक स्वतन्त्रताको रक्षा र मुलुकमा दिगो शान्ति स्थापना गर्न स्थापनाकाल देखि महत्व पुर्ण भुमिका गर्दै आएको हो ।

No comments:
Post a Comment