वीरगंज २४ चैत/ हिन्दु युवा संघ नेपालका कार्यकर्ताहरु पूर्व अध्यक्ष स्वर्गिय काशीनाथ तिवारी हत्यारालाई हाल सम्म पक्राउ नगरी कारवाही नचलाईएको विरोधमा वीरगंजको घडिअर्वा पोखरीबाट मोटरसाइकल र्याली निकाली जिल्ला प्रशासन कार्यालयमा गई २४ घण्टे अल्टिमेटम दिदै वीरगंज बजार बन्द गराउने चेतावनी दिएका छन । बाँकी समाचार.......
यही चैत २२ गतेका दिन जिल्ला शिक्षा अधिकारी केदार नाथ तिवारीको निवासमा गई एकिकृत नेकप माओवादी सभासद इसलाम मिया हवारी र माओवादी नेता बलराम साहले आफनो कुरा नमानेको हुनाले धम्कीदिदै हिन्दु युवा संघ नेपालका अध्यक्ष स्वर्गिय काशीनाथ तिवारीको हत्या गरेझै त्रि्रो पनि हत्या गरिदिने धम्की र्सार्वजनिक रुपमा दिएका थिए । सो धम्कीले काशी तिवारीको हत्या माओवादी सभासद हवारी र नेता बलराम साहले गरे गराएको स्वीकारेको अवस्थामा पनि स्थानिय प्रशासनले कुनै किसिमको चासो नदेखाएको हुनाले संघ नेपालले २४ घण्टाभित्र पहिचान भइसकेको हत्यारालाई पक्राउ गरी कारवाही नचलाईएको खण्डमा वीरगंज बजार बन्द गराउने चेतावनी दिएका हुन ।

No comments:
Post a Comment