बीरगंज २४ चैत्र/ मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष बिजय कुमार गच्छेदारले प्रधानमन्त्री झलनाथ खनाललाई राजीनामा दिन आग्रह गर्नु भएको छ । बाँकी समाचार.......
बाराको सदरमुकाम कलैयामा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन आउनु भएका गच्छेदारले सिमरा बिमानस्थलमा संचारकर्मी संग संक्षीप कुरा गर्दै बर्तमान सरकारले संबिधान जारी गर्ने नदेखाएको र गतिरोध निम्त्याएका कारण राजीनामा दिई गतीरोध अन्त्यको बाटो खुल्ला गर्न आग्रह गर्नु भयो । वहाँले केही दल मिलेर अपुर्ण संबिधान जारी गर्ने षड्यन्त्रमा लागि परेको धारणा राख्नु भयो । मुलुकमा लोकतान्त्रीक संबिधान जारी नभए आफुहरुले कुनै हालतमा मान्य नहुने गच्छेदारको भनाई रहेको छ । समय मै संबिधान जारी गराउन लोकतान्त्रीक संघीयताको गटबन्धनको त्यारी भइरहेको बताउनु भयो ।

No comments:
Post a Comment