Pages

राप्रपा द्धारा दश दिने रथ यात्रा हुने
















बीरगंज १७ मंसिर/ हजारौ वर्षदेखि कायम रहेको विभिन्न धर्मविचको सदभाव कायम राख्न धार्मिक स्वतन्त्रता सहितको उद्देश्य प्राप्तीका लागि भन्दै राप्रपा नेपालले यहि पौष गते देखि १० दिने रथ यात्रा गर्न लागेको बाँकी समाचार..........
राप्रपा नेपाल पर्साले आज वीरगंजमा आयोजना गरेको रथयात्रा सम्बन्धि अन्तरकृया कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले रथ यात्राको तयारी तिव्र रुपमा भइरहेको जानकारी दिनु भयो जनकपुरबाट शुरु हुने रथ यात्रा गढिमाई, वीरगंजको गहवामाई, देवघाट, लुम्बिनि, विन्दवासिनि हुदै पशुपति नाथ मन्दिरमा पुगेर सम्पन्न हुने बताउनु भयो यात्राले हजार किलोमिटरको यात्रा तय गर्दै यात्राका क्रममा विभिन्न सय ६० स्थानमा साना ठुला सभाहरुको आयोजना गरिने पनि जानकारी दिनु भयो रथ यात्राको उद्घाटनका लागि यहि ३० गते कालिबाबा नेपाल आउने हुने गते यात्राको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउनु भयो

No comments:

Post a Comment