Pages

वीरगंजमा बिद्यालय स्तरीया दौड प्रतियोगीता सम्पन्न


बीरगंज २० मंसिर/ वीरगंजमा आज बिद्यालय स्तरीया दौड प्रतियोगीता सम्पन्न भएको बाँकी समाचार.......
शंकरलाल केडियाको ७७ जन्म जयन्ती तथा डिएभी आरभी केडियाको १९ बार्षिक उत्सवको अवसरमा बिद्यालय स्तरीय दौडठ प्रतियोगीता आयोजना गरिएको हो प्रतियोगीतामा जिएचपी माध्यमिक बिद्यालयका उपेन्द्र पटेल प्रथम, गौतम माध्यमिक बिद्यालयका नवल चौधरी द्धितिय सेन्जिभिर्यस माध्यमिक बिद्यालयका प्रेन्स मुखियाले तृतिय स्थान हासील गरेका छन् । यसैगरि अलपाईन माध्यमिक बिद्यालयका साहिल खानले सान्तवना पुरस्कार हात पारेका छन् डिएभी आरभी केडियाले आयोजना गरेको दौड प्रतियोगीतमा १७ बिद्यालयका ५१ जना बिद्यार्थीहरुले भाग लिएका थिए ताराचन्द केडियाको अध्यक्षतामा आयोजना गरिएको दौड प्रतियोगीता वीरगञ्जको रजत जयन्ती चोकबाट सुरु भएको थियो बिजयी बिद्यार्थीहरुलाई शसस्त्र प्रहरी वल चिनी मिल पर्साका प्रहरी उपरिक्षक नागेन्द्र थापाले पुरस्कार वितरण गर्नुभएको थियो पुरस्कार वितरण कार्यक्रममा प्रहरी निरिक्षक सुजन जोशी, ट्राफिक प्रहरी निरिक्षक बिज्ञान वस्नेत लगायतको सहभागीता रहेको थियो

No comments:

Post a Comment