Pages

नि:शुल्क स्वास्थ्य शिविर

















वीरगंज २३ मंसिर/ मानव अधिकार तथा शान्ति समाज पर्साले आज वीरगंजमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका छन । बाँकी समाचार.......
समाज पर्साले घडिअर्वा पोखरी परिसरमा आयोजना गरेको शिविरमा १ सय १० जनाले स्वास्थ्य परिक्षण गरेको हो । डा.प्रमोद सर्राफ र डा.निरज सिंहले सहभागिताहरु व्लड प्रेसर, मधुमेह, हेमोग्लोविन र ब्लड ग्रुपिङ्ग प्ररिक्षण गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा समाजका अध्यक्ष कृष्ण कुमार खनालको सभापतीत्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment