बीरगंज
१८ मंसिर/
अवरोधहरु हटाउँदै
सबैका लागी
समावेशी र
पहुँचयूक्त समाजको स्थापना गरौं भन्ने
नाराका साथ
२१ औं
अन्तरष्ट्रिय अपाङ्ग दिवस वीरगंजमा पनि
मनाइएको छ
। बाँकी
समाचार..........
दिवसका अवसरमा
जिल्ला विकास
समितीको कार्यालयमा
आयोजित शुभकामना
तथा अपाङ्ग
बालबालिकालाई न्यानो कपडा वितरण कार्यक्रम
गरिएको छ
। २१
औं अन्तराष्ट्रिय
अपाङ्ग दिवस
आयोजक समतिीले
कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रमुख
जिल्ला अधिकारी
कैलाश कुमार
बजिमयले आयोजकका
तर्फबाट अपाङ्ग
बालबालिकालाई ऊनी ट्राउजर वितरण गरेका
छन् ।
कार्यक्रममा सहभागी अपाङ्ग संघसंस्थाका अगुवाले
राज्यले सार्वजनिक
स्थान र
सरकारी कार्यालयमा
अपाङ्गका लागी
विशेष भौतिक
पूर्वाधार निर्माणको कार्य अझैसम्म नगरेको
गुनासो गरेका
छन् ।
साथै अपाङ्गका
लागी सरकारले
सार्वजनिक यातायात सेवामा छुट सहुलियतको
घोषणा गरेपनि
अपाङ्ग बञ्चित
रहेका छन्
।
No comments:
Post a Comment