Pages

छापामारी एक भारतीय पक्राउ

बीरगंज २१ फागुन/  प्रहरीले आज छापा मारेर भौराटार ७ निवासी हिरा साह कानुको घरबाट लागु औषध गाजा,च्याप्ने मेशिन र त्यहा कार्यरत एक भारतीय नागरीकलाई समेत नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब उपरीक्षक रविन्द्र केसीका अनुसार, कानुको घरबाट ३० किलो गाजा, एथ गाजा च्याप्ने मेशिन र भारत बिहार निवासी ४० बर्षिय प्रभात कुमार सिंह पक्राउ परेका हुन । पक्राउ परेका सिंहलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साका राखिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment