बीरगंज १६ फागुण/ वीरगंजमा सम्पन्न छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पौडी प्रतियोगितामा मध्यमान्चलले २७ मध्ये सम्पूर्ण स्वर्ण, २५ रजत र २५ कास्य पदक जितेको छ ।
चार सय मिटर रिलेमा महिला र पुरुष तर्फ पश्चिमान्चलले दुई रजत र पूर्वान्चलले दुई कास्य पदक जितेका छन् । आज भएको महिला तर्फको ५० मिटर बटरफ्लाईमा श्रेया धितालले ३४ : ७७ सेकेन्डका साथ स्वर्ण,शैला राणाले रजत र ओशिना भारतीले काश्य पदक जितिन् । पुरुष ५० मिटर बटरफ्लाईमा शैलेश राणाले २९:९७ सेकेन्डका साथ स्वर्ण, प्रसिद्धजंग शाहले रजत र मनिष चित्रकारल काश्य पदक जिते । महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा शैलाले ४४:०७ सेकेन्डका साथ स्वर्ण,श्रेयाले रजत र सोनिरा बिष्टले काश्य जितिन् । पुरुष ५० मिटर ब्ेरस्टस्ट्रोकमा शैलेश राणाले ३३:५२ सेकेन्डका साथ स्वर्ण,बनिनशहंशाह श्रेष्ठले रजत र प्रवेश अधिकारीले काश्य पदक जिते । महिला तर्फको ५० मिटर व्याकस्ट्रोकमा श्रेया धितालले ३८:४७ सेकेन्डमा साथ स्वर्ण,शैला राणाले रजत र जित्वेली महर्जनले काश्य पदक जितिन् । पुरुष तर्फको ५० मिटर व्याकस्ट्रोकमा शैलेशले ३४:४४ सेकेन्डका साथ स्वर्ण,प्रकाश अधिकारीले रजत र मनिस चित्रकारले काश्य पदक जिते । महिला तर्फको ५० मिटर फ्रिस्टाइलमा श्रेया धितालले ३२:५८ सेकेन्डका साथ स्वर्ण, शैला राणाले रजत र ओशिना भारतीले काश्य पदक जितिन् । पुरुष तर्फको ५० मिटर फ्रि स्टाइलमा शैलेशले २८:१२ सेकेन्डका साथ स्वर्ण, प्रसिद्धजंग शाहले रजत र शिरिश गुरुङ्गले काश्य पदक जिते । चार सय मिटरको फ्रिस्टाइल रिलेमा मध्यमान्चलका श्रेया,शैला,ओशिना र अदिती धितालको समूहले पाच मिनेट २९:१९ सेकेन्डका साथ स्वर्ण, पश्चिमान्चलका रोजिना वाङ्गमोलामा, पुजा अर्याल, मेहन्दो शेर्पा र अनिशा घलेको समूहले रजत र पूर्वान्चलका पासाङ्गल्हामु शेर्पा, आस्था प्रधान, फुर्वाफुटी शेर्पा र ददोमा शेर्पाको समूहले काश्य पदक जिते । चार सय मिटर फ्रिस्टाइल पुरुष तर्फ मध्यमान्चलका शिरिश, शैलेश,प्रवेश र प्रसिद्धको समूहले चार मिनेट ४१:४० सेकेन्डका साथ स्वर्ण, पश्चिमान्चलका शिरिश थापा,दिपेन राना,सम्वृद्ध प्रधान र राजु नेपालको समूहले रजत र पूर्वान्चलका मुकेश राई,मनसुन भुजेल,तेन्जिङ्ग राजवा र सूर्य राईको समूहले काश्य पदक जिते ।

No comments:
Post a Comment