बीरगंज २२ फागुन/ फागु पुर्णिमाको शुभ उपलक्ष्यमा ठकुरी कल्याण समाज पर्साले आज होली मिलन समारोह सम्पन्न गरेको छ ।
बरिगंजको स्थानिय होटल सम्झानामा आयोजित सो समारोह कार्यक्रमका प्रमुख अतिथी ठकुरी कल्याण समाज पर्साका संस्थापक अध्यक्ष एवं बरिष्ठ समाजसेवी पशुपति बिक्रम शाहले हरेक बर्ष होली पर्वमा होलीको रङ्ग आउछ र जान्छ तर राष्ट्रियताको रङ्ग कहिले पनि नधमलिने र नमेटिने बताउनु भएको छ । वहाँले नेता, कार्यकर्ता तथा जनतालाई रक्षा गर्न सदैव तैयार रहन आग्रह समेत गर्नू भयो । उक्त कार्यक्रममा ठकुरी कल्याण समाज पर्साका बरिष्ठ सल्लाहाकार एवं महिला समाजसेवी उषा शाह, ठकुरी कल्याण समाज पर्साका सह सचिव तथा केन्द्रिय प्रतिनिधि कबि अरुण बिक्रम शाह लगायतले आ–आफ्नो शुभकामना मन्तब्य दिएका थिए ।

No comments:
Post a Comment