बीरगंज ३१ भदौ/ १८२ औं प्रभात काब्य यात्रा आज एक समारोहका बीच बीरगंजमा सम्पन्न भएको छ ।
बीरगंजको नेपाल राष्ट्रिय उच्च माध्यमिक बिधालय श्रीपुरमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादीका जिल्ला इन्चार्ज अनिल श्रेष्ठले काब्य यात्रा शहरमा मात्र सिमीत नरही गाँउ गाँउमा यसबारे जानकारी गराउन आग्रह गर्नु भयो । काब्य यात्रामा कबि कबियत्रीहरुले आफना रचना वाचन गरेका थिए । काव्य यात्राका संयोजक अरुण विक्रम शाहको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विराज साह, प्रणय कुमार, बिनोद तिम्लसिना, मोतिउल्ल रहमान, राजेश प्रसाद सिंह, अच्छु्त प्रधानाङ्घ, यमुना प्रधानाङ्घ, मास्टर तारा सिंह, ललन सिंह, शान्ती श्रेष्ठ, अजित मोहन दास, बालदेव उपाध्याय लगायतले गीत, गजल तथा कविताहरु बाचन गरेका थिए ।

No comments:
Post a Comment