बीगंज ३० भदौ/ ठाकुृरराम बहुमूखी क्याम्पस परिसरमा रहेको क्षेत्रिय पुस्तकालयमा आज बिहान आगलागी भएको छ ।
त्रिभूवन विश्वविद्यालयको क्षेत्रिय स्तरको यो पुस्तकालयमा आज बिहान करिब दश बजे विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट पुस्तकालयमा रहेका केही पुस्तक र फर्निचरहरु जलेका छन् । विद्यार्थी र कर्मचारीको सहयोगमा तत्कालै आगलागी नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको क्याम्पस प्रशासनले जनाएको छ ।

No comments:
Post a Comment