Pages

मल सहित टयाक्टर पक्राउ

बीगंज ३० भदौ/ बाराको कोलभी नजिकबाट आज बिहान प्रहरीले अबैध युरिया मल ढुवानी गरि रहेको अवस्थामा एउटा टयाकटर नियन्त्रणमा लिएको छ ।
अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको युरिया मल खाद सहित टयाक्टर बरामद गरिएको इलाका प्रहरी कार्यालय कोलभीका प्रहरी निरीक्षक मदन गिरीले बताउनु भयो । प्रहरी द्धारा रसायनीक मल खादको तस्करीमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गर्न नसकिएको इलाका प्रहरी कार्यालय कोलभीले जनाएको छ । बरामद गरिएको मल सहितको टयाक्टर अवशयक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको बताइएको छ ।

No comments:

Post a Comment