बीगंज ३० भदौ/ नेपाल नेत्र ज्योती संघ पर्साको अधिबेशन आज बीरगंजमा सम्पन्न भएको छ ।
बीरगंजको स्थानिय होटल मकालुमा आयोजित सो संघको अध्यक्ष पदमा चिरन्जीविलाल सरावगी निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा ईश्वरचन्द्र गौतम, सचिवमा श्याम पोखरेल, सह सचिवमा बालमुकुन्द खरेल, कोषाध्यक्षमा बिजय सिंह सेठिया, सह कोषाध्यक्षमा मदन गुप्ता निर्वाचित हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा सुरेन्द्र बहादुर रंजितकार, भगवती चौधरी, जयराम बराल, मधुराणा, अमन पोखरेल, सुनिल खेतान र सुनिता पौडेल रहनु भएको छ भने सल्लहकारहरुमा हिरालाल केडीया, विश्वनाथ साह र मुर्लीधर रुंगटा रहनु भएको सचिव श्याम पोखरेलले बताउनु भयो । प्रत्येक बर्ष ४/४ बर्षमा हुने गरेको सो अधिबेशनलाई केन्द्रका निर्वाचन अधिकृत मंजुरुल हलले सफलता पुर्वक समपन्न गराउनु भएको थियो ।

No comments:
Post a Comment