बीरगंज १६ असोज/ हिन्दुहरुको महान चाड छठ पर्वलाई भब्यताका साथ सम्पन्न गर्नका लागि आज बिहान बीरगंजको घडिअर्वा पोखरीमा बेसेको बैठकले छठ पुजा ब्यवस्थापन समिति चयन गरिएको छ ।
छठ पुजा ब्यवस्थापन समितिका अध्यक्ष रामनगिना साहको अध्यक्षतामा बसेको बैठकले यस बर्षपुनः रामनगिना साहलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रमोद साह कानु, सोनालाल गुप्ता, तारा प्रसाद कलवार, महासचिवमा मोतिलाल साह, सचिवमा आन्नद साह, कोषाध्यक्षमा प्रेम कुमार गुप्ता रहेका छन् भने सदस्यहरुमा सन्तोष कुमार साह, हिरालाल साह कानु, सोनालाल साह, राकेश साह, अरबिन्द साह, दिलीप साह, संजय साह, राजु साह, शुनिल साह, लक्षमण साह, बिकाश साह, दशै साह, बिजय साह लगायत रहेको छठ पुजा ब्यवस्थापन समितिका सदस्य प्रणय कुमारले जनाएका छन् ।
No comments:
Post a Comment