बीरगंज २७ माघ/ प्रस्ताबित बीरगंज बिश्व बिधालय स्थापनाका लागि आवश्यक बिधेक संसदवाट पारित गर्न माग गर्दै बिश्व बिधालय त्यारी समितीले आज प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ ।
समितीका संयोजक डा भगवान प्रसाद यादवको नेतृत्वमा रहेको त्यारी अध्यक्ष समितीका पदाधिकारीले पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोईराला मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा बिश्व बिधालय बिधेक २०६७ मन्त्री परिषदबाट पारित भएर ब्यवस्थापीका संसदमा थनकिएको भन्दै त्यस तर्फ प्रधानमन्त्री डा.बाबुराम भट्टराईको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बझाइएको हो । ज्ञापन पत्रमा ब्यवस्थापीका संसदबाट तत्कालै बिश्व बिधालय सम्बन्धी बिधेक पारित गराएर बिश्व बिधालय स्थापनाका लागि मार्ग संसद गर्न प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई आग्रह गरिएको छ । त्यारी समितीका संयोजक डा.भगवान प्रसाद यादव, एकिकृत नेकपा माओवादी पर्साका ईन्चार्ज क्षत्रबहादुर श्रेष्ठ अनिल, नेपाली कांग्रेस पर्साका सभापति सुरेन्द्र चौधरी, क्षेत्रीय सभापति बिरेन्द्र पटेल, तराई मधेश लोकतान्त्रीक पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र कुर्मी, नेकपा संयुक्तका रामराजा जैसवाल, नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य श्याम पोखरेल लगायतका ब्यक्तिहरुको टोलीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।

No comments:
Post a Comment