बीरगंज १३ फागुण/ रिलिफ सोसाईटी अफ कर्मश वीरगन्जले समाजसेवी, बुद्धिजिवी एवं रिलिफ सोसाईटी अफ कर्मशका अध्यक्ष बिहारी लाल लाठको शनिबार श्रद्धाञ्जली सभा गरेको छ ।
सभामा सभासद अजय द्विवेदी, भारतिय महावाणिज्य दुतावासका महावाणिज्यदुत आशुतोष अग्रवाल, समाजसेवी पशुपतिविक्रम शाह, डा विके सिन्हा, विनय साह, पत्रकार जगदिश शर्मा, पिपि सिहं लगायतकाले लाठको योगदान बारे चर्चा गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा पत्रकार, राजनितीक दलका कार्यकर्ता, उधोगपति, सोसाईटीका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment