वीरगंज ७ फागुण/ ब्रहमकुमारी राजयोग सेवा केन्द्र विश्व भवन पर्साले ७६ औ महाशिवरात्री पर्व धुमधामका साथ मनाएका छन ।
विर्ता स्थित ओम शान्ति भवनबाट पन्च कन्या, झाँकी, बैण्डबाजाका साथ निकालिने शान्ति यात्रा ३ नम्बर रोड हुदै ंिलंकरोड, भानुचौक, बाईपास, भिस्वाचौक, मुरली वगैचा, नेशनल ट्रेनिङ्ग, मेनरोड घण्टाघर, माईस्थान, आर्दशनगर हुदै छपकैयास्थित विश्वदर्शन भवनमा पुगी सम्पन्न भएको थियो । सो कार्यक्रम पश्चात परमात्मा शिवको अवतरण विषयक प्रवचन कार्यक्रमको आयोजना समेत गरिएको केन्द्रकी संचालिका रविना दिदीले बताउनु भएको छ । शान्ति यात्रामा ब्रहमकुमारी राजयोग सेवा केन्द्र संग आस्था राख्ने बिभिन्न ब्यक्तिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment