बीरगंज १९ माघ/ जिल्ला महिला तथा बालबालिका कार्यालयले जिल्लाका ११ गाबिसका महिलालाई नेतृत्व तथा संस्थागत विकास तालिम दिएको छ ।
पाच दिने तालिम विहीबार सम्पन्न भएको हो । तालिममा सेढवा, महादेवपट्टी, धोबिनी, बिरन्चीबर्वा, प्रशुरामपुर, पकाहामैनपुर, लहावरथकरी, बैरियावीर्ता, सबैठवा, सुर्जाहा र शंकरसरैया गाबिसका गरी २५ महिला सहभागी
थिए ।
No comments:
Post a Comment