बीरगंज २१ माघ/ ३० औ गजल तथा सृजना वाचन कार्यक्रम आज बीरगंजमा सम्पन्न भएको छ ।
बीरगंजको बिर्तामा गजल साहित्य मञ्चले आयोजना गरेको कार्यक्रममा कबि मोति उर रहमान, महेशचन्द्र गौतम, सुदर्शन राज पाण्डे, यमुना प्राधानाङ, उत्तम कार्की, प्रणय कुमार, नरेश सर्राफ, आरके पटेल, दिलीप राज कार्की, अरुण बिक्रम शाह, अच्युत प्राधानाङ, लगायतले आ–आफनो गीत, गजल तथा कबिता वाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन कबि ममता अधिकारीले गर्नु भएको थियो । गजल साहित्य मञ्च पर्साकी अध्यक्ष लक्ष्मी शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:
Post a Comment