बीरगंज २६ माघ/ बीरगंज भन्सार राजश्व गस्तीमा खटिएको सशस्त्र प्रहरीले आज बिहान अबैध चरेश सहित एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ ।
रिक्सा सहित सिमावर्ती शहर रक्सौल तर्फ गरेका भारतका रक्सौल थाना अन्तरगतको हरैया निवासी ३६ बर्षीय करिमन पटेलको शरिर क्षमदा तिग्रामा चरेशको पोका बाँधेर लुकाएर लैजादै गरेको अवस्थामा उनी पक्राउ परेका हुन । हाल बीरगंजको श्रीपुरमा डेरा गरि बसदै आएका रिक्सा चालक करिमन पटेलको साथबाट २ किलोग्राम अबैध चरेश बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक दिपेन्द्र कुँवरले जानकारी दिनु भयो ।

No comments:
Post a Comment