Pages

अर्थमन्त्री द्वारा कार्यालय निरीक्षण

बीरगंज १२ फागुण/  अर्थ राज्य मन्त्री हरि खेवा लिम्बुले आज वीरगंज भंसार कार्यालय लगायत पर्सा र बाराका अर्थ मन्त्रालय मातहतका अन्य भंसार तथा कार्यालयको निरीक्षण गरेका छन् ।
राज्य मन्त्री लिम्बुले वीरगंज भंसार, सुख्खा बन्दरगाह भंसार, आन्तरीक राजस्व कार्यालय वीरगंज, आन्तरीक राजश्व कार्यालय सिमरा, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायतकाको कार्यालयका स्थलगत निरीक्षण र कर्मचारीलाई निर्देशन समेत दिएका थिए । उहाँले  कर्मचारीलाई उच्च मनोबलका साथ स्वच्छ, इमान्दार र सदाचारी भई कर्म क्षेत्रमा लाग्न निर्देशन दिएका थिए ।

No comments:

Post a Comment